Sunday, December 29, 2013

नफेरिने शर्तहरु

समय बदलीयेछ,
छेउछौका मानिशरू पनि ।
निहालेर हेरेको त
आफ्नो भन्ने पनि ।
नयाँ बर्ष बदलियेर् ,
कहिले बसन्तमा झुल्किन्छ
कहिले शिशिर्को सिरेठोमा ।
बदलियेछ अंगालो,
फेरिएछ शुभकामना पनि ।
फेरिएका रेस्तुरन्ट
गिलासका रङ बिरङ पनि ।  
हाम्रा गन्तब्य यात्रा
यात्राका शहयात्रिपनि ।
तर ताजै छन,  
नबिर्सने नयाँ बर्षहरु,
नफेरिने शर्तहरु,
सदै सदै उस्तै शुभकामना पनि

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...