Saturday, March 15, 2014

Colors of life:

रङहरु,
जीबन्का रङहरु, 
कालो, रातो, एस्फटिक । 
पोतिये क्यान्भस्मा,
लेखिये पानाभरी,
साटिये मुटु भरी ।
फुले मरुभुमिमा,
रसाये ढुङे पहाडभरी,
रंगिये बेरङ अश्रुबुधरु पनि।
रङहरु,
जीबन्का रङहरु,
स्वोतोन्त्र पंक्षिहरु झै,
बसन्त का पलुवासंगै,
फुले, खेले पहेलै,
झरे सकिये कठै पारीजात .
रङ्हरु,
जीबन्का रङ्हरु,
बिलाये बिजुली चम्काइ सँगै .
आयु बिनाका रङहरु,
से फोकुसुन्दो जस्तो अटल,
राराको गहिरो निलो रङ
छचल्किन्छ छन्द सँगै ।
रङहरु,
जीबन्का रङहरु,
अपुरा अधुरा कती कती,
धुलोमा मिल्छन जती,
बिउझौछन् सपनिमा उती उती.
रङहरु,
जीबन्का रङहरु,
Wishing HAAPY HOLI   

ADB_JSP Gathering in 28 May 2025, Hilton Hotel, Kathmandu

 Great Fun with ADB-JSP Team I also shared the conference on #DignifiedMenstruation, happening in 8-10 Dec 2025