Sunday, July 20, 2014

हाबा

हाबा भित्रै भित्रै उड्छ म भित्र 
सक्दैन सरर उडौन सँग सँगै 
बच्दिन एक पलनै उ बिना फेरी 
कहिले बादल बन्छ त कहिले अधिहुरी,
सिरिरी नजिकै आउछ भाग्छ नजिकै नपरी। 
सास फेर्छ दुनियाँ बाअछ रे तिमी सँगै 
मर्नेहरु पनि उतिकै बिजुली चम्केसरी

Letter to Minister

 Date: 16 May 2026 via whatsapp माननीय मंत्री ज्यु (अटेरी गणेश) मा बधाई र शुभकामना |