दिनु केही थिएन, अनुग्रहित छु जिबन भरी ।
पारीजात जान्दा जान्दै, लम्केउ चोरी चोरी,
न फुल छ, न सुगन्ध, न चयन् जिबन भरी ।
निहुरियो सगरमाथा, ढल्यो सुर्य मुखी,
रिसायो कोशी, थर्थरायो जानकी, लुम्बिनी पनि ।
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |