Saturday, November 29, 2014

जुत्ताको तना कस्ने अर्कै ।

सुनेउ भने दु:ख मान्लाउ,
नसुने फेरी केरी जान्लाउ ?
तिम्रो लुगा धुने अर्कै,
तिम्रो भान्सा कुर्ने अर्कै,
हुँदा हुँदा जुत्ताको तना कस्ने अर्कै ।

था छैन कती पोल्छ तातो घाम्ले,
पिर छैन, मास्क् पन्जा शाउले ?
फुर्सत छ कि छैन किन सोध्नु पर्‍यो,
दिगो हुन्छ हुन्न उर्दी जारी गर्‍यो ।
सबैतिर वा वा हाइ हाइ उस्तै
मर्ने सबै मरिरछन, पाखो को पाखै ।
लोकतन्त्र किताबमा छ दिमागमा छ कस्को
तर्क गर्न हुँदै हुन्न, भेडा जस्तै लर्को ।
जती कुरा गरे पनि काम भने उस्तै,
शक्ती नाप्यो कुरा थप्यो देस भने उस्तै  

Shaurabh and Shailu

 My nephew Shaurabh Bhandari and his wife Shailu Rijal visited me at Tuka's home from Cobham,London. Truly blessed moments indeed.