Wednesday, November 5, 2014

फुलेकै थिए दाजु,

पत्रै पत्र ,तह तह फुलेकै थिए दाजु,
हिमाल, पहाड तराइ सबै पुगेकै थिए दाजु,
सानो सानो लाई किरा लाको छ,
फुल्छु भन्छु जुट्छु भन्छु ,
कालै कालो भाईसक्यो दाजु ।
गाह्रो रहेछ जिन्दगीमा सयपत्री झै फुल्न,
रितुहरु छल्दै, ढक्मकिदै बास्ना छर्न
 

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014