Tuesday, November 4, 2014

ठुलो तारा चन्द्रमा जगतै चम्किलो ।

ठुलो तारा चन्द्रमा जगतै चम्किलो ।
धर्सा धर्सी, कहिले हुंछौ सारा अमिलो ।
जगत चाहन्छ, सधैं भरी चम्किरहनु,
ग्रह दशा पुर्बे सबै जितिरहनु ।
जपेर जगत्ले के नै थामिन्छर,
उम्लिरहेपछी भाडो मा कतिन्जेल अडिन्छर् ।
 

Shaurabh and Shailu

 My nephew Shaurabh Bhandari and his wife Shailu Rijal visited me at Tuka's home from Cobham,London. Truly blessed moments indeed.