मैले
द्वन्दलाई पुरकापुर १० बर्ष
नै जान्ने भएर,
भुज्ने भएर भुजे।
दव्न्द प्रभाबित जिल्लाहरुमा काम
गरे महिलहरुको, युवाहरुको
अनी उप्पेछित बर्ग,
क्षेत्र का लागि।
जिल्लामा बसेर आफुले
इमन्दारिता पूर्वक काम गर्दा केन्द्रमा
पनि तेस्ताइ सकी
नसकी काम गरिरहेक
हुन्छन र गर्छन्
भन्ने लगो रहेछ।
तेसैले शान्ती सम्झौता भये
पछी सबै कुरा
फटाफत् हुन्छन भनी सोझो भुजाइ
थियो । तेसैले
सन २०१० मा
फिलिपिन्नेस बाट फर्केर
आउँदा देशमा धेरै
परिवर्तन भयो होला
भन्ने थियो। मनिला
बाट फर्केर मैले
पहिलो भर्मन गरे
जुम्ला को, साथमा
थिए पपुलर जेन्टल
। p4]Zo गरीबहरुमा
जल्बयु परिवर्तनको प्रभाब sf] laZn]ifg । जब
गौउ पुगियो, गाउ
त परिवर्तन भएको
रहेनछ । हुन्त
हामी धेरै टाढा
गएका थिएनौ मात्रै
लाम्राको हिया खोला
जहाँ ८० घर
दलित बस्ती छ
। बच्चाहरु नगै,
भोकै, स्कुल पनि
थिएन, नजिक्को स्कुल
जन करीब १
घण्टा लाग्थ्यो ।
काठमाडौंमा त ठुला
ठुला परिवर्तन भएको
थियो तर जुम्लामा
.......
जाडो
बदिरेह्यो, बड्दा बददै एती
धेरै बद्यो कि
-२० पुग्यो, बच्चाहरु
सबै नाङै जिउ
र नगै खुटा
। घाम नलगिन्जेल
घरभित्र आगो तापेर्
बस्यो, घाम लागेपछि
छत्मा घाम तापेर्
बस्यो, करीब २-३ बजे
बाट घाम फेरी
हराउछ अनी फेरी
भित्रै बस्यो । महिनबारि
भ्एकी महिला र
केटी छन भने
त तेही पनि
का पै ? of] b'v x]g{ yfn]sf] klg bzsf} ePsf] lyof] . मैले केही
साथी / सस्थ्लाई कुरा गरे
तर जाडो छल्ने
बिसएमा कस्को प्रोजेक्ट बन्न
सक्छ ? तेसो त
तराइमा शित लहर
लाग्यो भने त
पत्रीकामा आउछ दाउरा
, कम्मल बितरन हुन्छ तर
कर्णाली वा १४
वटा हिमालि जिल्लाको
जाडो र सास्ती
कुन पत्रीकाको बिषय
बनोस, कसरी बनोस
, कसरी प्राप्त होस् कम्मल
र दाउरा ।
मैले मनिलामा सेकेन्ड
हन्ड् कपडाको पसल
देखेको थिए ।
मैले तेसै गरी
सेकेन्ड ह्यन्ड् कपडाको सकलन
र बितरन गर्न
yfn]. एक्सन
वोर्क्स नेपाल का साथीहरुमा
सुरु सुरुमा आसजीलो
माने पनि जुम्लामा
नै गएर थोरै
भये पनि अनुभब गरेका
सस्थका उपधाछेय पपुलर जेन्टलको
पूर्ण सह्मति रह्यो
/ la:tf/}
zflGt cleofgsf] Pp6f cleGg c+u g} aGof] .
मैले
सानो अध्ययन गरे, महिलाहरुसँग छलफल गरे । झन्डै पण्चनब्बे परतिशत् महिलाहरु सेकेन्ड ह्यन्ड् लुगा
अर्थात् लुगा पुन प्रयोग गर्न सहमत् भए। तर मलाई जुम्ला लगायेत् दूर्गम् जिल्लाहरुमा
दात्रि निकायहरुले विभिन बहनामा पैसा बाडेर झन पर्जिबी बनाएको पटकै मन परेको थिएन ।
तर सेकेन्ड ह्यन्ड् लुगा लाई पैसा तिर्न सजिलो नि थिएन । पहिले त चुनौती आफ्नै टिममा
कोही बोलेन दोस्रो गाउमा सबैले भने - हामीन जुम्लाका गरीब मन्ठा के गद्दा हाउ ?
म एक्लै भये तैपनी हिमत हरिन। किन भने मैले देखेको थिए बादी पीडितलाई बाड्ने लुगा फलिदिएको
अर्थात् बगाइदियेको । एस्बाट स्पस्ट के थियो भने गरीब , बादी पीडित सबैमा आत्मा सम्मान
हुन्छ जुन कसैले नि सम्झौता गर्न सक्दैन । पुरनो, दान नै गरेको लुगा भएनी गाउ गाउ पुरौन
कम्तिमा पनि ४-१५ दिन लाग्छ अनी यातायातका सबै साधन अर्थात् ट्याक्सी , बस, जहाज, भरिया,
गधा सबै प्रयोग हुन्छन कुनै निसुल्क गरिदिन्छु भन्ने भेतिन्न । यि दुबै अवस्थामा पैसा
लिनु अर्थात् बेच्नु नै अन्तिम वा राम्रो उपाय हो जहाँ जनताले आत्मा सम्मान पाउछ अनी
यातायातको पैसा पनि केही भएनी सहयोग हुन्छ ।
मैले
छलफलमा स्विकर गरे हो
तपाईंहरु सँग लुगा
किन्ने पैसा छैन
तर म सित्तैमा
दिन पनि सक्दिन
तर मलाई पैसा
दिनु पर्दैन ।
तपाईंहरु सँग जे
छ तेही दिनु।
दाउरा बेच्नेले दौर,
डुंगा फोर्नेले ढुङ्गा
जो सित जे
छ तेही दिनु।
केही सिप नलगे
पछी महिलहरुले (एक्सन
वोर्क्स नेपाल ले बनाएको
मितेरी महिला समुहहरु) हरेक
कपड्को रु ५
बाट बेच्न सुरु
गरे , हुँदा हुँदा
करीब एक बर्षमा
कपडा दुई सएमा
बेचोको पनि देखे
। म खुशीले
रोये । दलित
गैर दलित महिलाहरु
मेलबाट आएर बैठक
बसेक, अनी आफु
आफुले काम बिभाजन
गरेर कपडा बितरन
गरेका , हिसाब राखेका, साइज्
र रङक लागि
आफु आफु मिलेर
शन्तिपुर्बक मिलएका । बाटोमा
हिद्डा गौउमा जादा आफुले
बोकेर लागेका लुगा
लगाएक । एक
बर्ष एसरी नै
बित्यो तर धेरै
सिकियो काठमाडौं र गौउ
दुबै ठाउमा।
गाउ
गाउमा कपडा पुग्दा
कपडा कुचिने, बोरा
च्यतिने, बर्खाको बेला कपडा
भिजेको, कतै कपडाको
साइज् नमिलेको त
कतै कपडाको प्रकारनै
नमिलेको आदी
म आँफैले देखे
। गाउमा भन्दा
काठमाडौंमा हामीले चुनौती महसुस
गरेउ। कपडा सक्लन
गर्नै गाह्रो, धेरै
जसो हुन्छ हुन्छ,
राम्रो राम्रो भने पनि
केहीले मात्र लेउने, लेउनेहरुमा
पनि धेरैले हेपेर
च्यतिएको, महिनवरिको रगत,सुत्केरिको तेल, बर्खको हिलो
आदिसंगै ल्यैदिएको पाइयो। तर
हामीले हिम्म्त हरेनाउ । गाउ
र काठमाडौंका समस्याहरुलाई
सम्बोधन गर्ने गरेर मितेरी
रेसाईकल सेन्टर आचार् सहिता
बनायेउ र प्रयोग
गर्न थालेउ ।
आचार्
सहिताले भन्छ; हामी सबै
सन्जोग्ले भिविन्न जात लिङ
क्षेत्र मा जन्मिएको
हो कसैले पनि
चाहेर रोजेर जन्मेको
हैन तेसैले कसैलाई
पनि हेप्ने अधिकार
छैन तर हामी
सबै मानब र
नेपाली भएकोले सम्मान गर्ने,
माया गर्ने कर्तब्य
हुन्छ । अरुले
शान्ती ल्याइदिने हैन हामी
सबै मिली मिली
शान्तिको सस्करको निर्माण गर्नु
पर्दछ । जुन
कुरालाई बेबहार्मा उतार्न एक्सन
वोर्क्स नेपाल ले मितेरी
गाउ सँग संगै
बाचौ लाई मुल
रणनितीको रुपमा स्विकर गरेको
छ । एस
रणनितीलाई अङिकार गर्दा रगत र
विवाहको सम्बन्ध भन्दा माथि
उठेर कुनै पनि
जात , लिङ, क्षेत्र,
धर्म, धनी गरीब
आधी केही नभनी पर्स्पर माया
र सम्मान गर्नु
हो । तेसैले
जुन लुगा आफुले
लगाउन् सकिन्छ तेही लुगा
मात्र मितेरी रेसाईकल
सेन्टर लाई दिने
हो । मित
लाई दिने लुगा
च्यतिएको, मैलो, फोहोरी दिनु
हुँदैन । हामी
सबै शुभ चिन्तकहरुलाई
भन्छौ कि हामी
सित हामीले सोछे
जसती सबै काम
सम्पन्न गर्न प्रशस्त
साधन स्रोत छैन
। खास्मा तत्कल
चहिने, लुगा धुने
मेशिन, मानब स्रोत
र ठाउको अभाब
भएकोले कपडा दिने
बेला कम्तिमा सफा
गरेर दिनुस् ।
साइज् मिलौने, लेबल
गर्ने, इरोन गर्ने,
डिजाईन निकल्ने, प्रयोग हुने
भये प्रयोग गर्ने
नभये झोल लगायेत्
अन्य सामाग्री गराउने,
बिक्री बितरन हामी गर्छौ ।
चिने
जानेका अनुरोध गर्ने, स्कुल कलेज् हरुमा अनुरोध गर्ने , जती सक्दो मित हरु को सन्ख्या
बिर्दी गर्दै गर्दै लग्न का लागि सहयोगी साथीहरुलाई यातायात खर्च, रेसाईकल गर्दा आबस्येक्
सामाग्री, संचार, काठमाडौं बाट निर्धरित ठाऊमा पुराउन लग्ने जहाज, बस, गधा, भरिया आधी
दुवानी खर्छ का लागि हामी पैसा लिन्छौ। पैसा कपडा प्याक गर्दा नै कपडाको गुन्स्तर मिलएर
रखिएको हुन्छ जुन सालखल २०० रुपैयाँ पर्न आउछ भने रु १० बाट सुरु भएर रु ४०० सम्मा
रखिएको छ। बस्तबमा मितेरी रेसाईकल सेन्टरले
बङलदेशी नोबेल पुरस्कार बिजेता डाक्तर
मोहमद युनुस् ले सुरुवात गरेको सामाजिक बेबसाएका सिदन्तमा आधरित् छ ।जुन सिदन्तमा मिस्र्तित
मोडेल अर्थात् एन्जिओ र बेपार्को बिच्मा अर्थात् सामाजिक काममा बेपार्को सिदान्त प्रयोग
गर्दछ । हालसम्म हामीले सामाजिक बेब्साएको नाफा कमाउने बाहेक सबै सिदान्त लागु वैएसकेको
छ ।एक्सन वोर्क्स नेपाल ले आजको दिनमा महिनामा १००० प्रती कपडा बिविन्न ८ जिल्लामा
पठाएको छ भने नाफा भने प्राप्त गर्न अझै धेरै दानी मितहरुको सहयोगको अपेछा गरेको छ
। गाउमा माग भएजस्तो कपडा पनि पुराउन पनि सकिएको
छैन त्यो सक्लन नै कम् भएर हो । काठमाडौं मा कपडा सकलन सोचे जस्तो हुन सकेन, बिदेशमा
नेपाली र बिदेशी साथीहरु तयार हुनुहुन्छ तर लेउने सस्तो माध्यम पनि भेटिएको छैन । तेसै
गरी काठमाडौं मा भएको कपडलाई जिल्ला जिल्ला पठाउन पनि सस्तो माध्येम् भेतिएन ।
बस्तबमा
मितेरी रेसाईकल सेन्टरले मन्कारीहरुलाई मन फुकौने, मित लगौदै आफ्न नेपाली दिदी बहिनिहरुलाई,
5f]/f5f]/Lहरुलाई, आमाबौ
हरुलाई सेवा गर्ने अबसर सिर्जन गरेको छ भने गाउ गाउ बस्ती बस्ती हरुमा बिना कुनै बिवेद
शान्ले लुगा किनेर लगाउने, मित्को लुगा लगाउदा आत्मियता झन बद्डै जाने सस्किर्तिको
बिकास हुन्छ । म् आँफै पनि यो सेन्टरमा आउने लुगा चलन्चल्ती अनुसार किनेर लगाऊछु। मैले
लगाउने लुगा प्राय सबै एही सेन्टरको हो।
आजको
दुनियाँमा यो सस्किर्तिको धेरै नै महत्व छ साथै बैज्ञानीक पनि। जाडो भएर दाउरा बाल्दा
, बातावरण प्रदुशन हुनुको साथै बन बिनाश्मा टेवा पुराउछ जुन बेक्ति समाजको लागि अतिनै
हनिकरक हो । अर्कोतिर लुगा जता ततै फाल्दा नराम्रा् पनि हुन्छ . जल्बायु परिवर्तनलाई
gs/fTds
?kdf थप् मदत् गर्दछ। येदी हामी
सबैले बेलैमा होसियार पूर्वक काम गरेऊभने लौरी पनि नभाचिने सर्प पनि मर्ने हुन्छ तर
सबैमा कुरा भन्दा माथि उठेर काम् नै गर्नु पर्द्छ अर्थात् मित्ले लगाउन् मिल्ने , हुने
लुगा दान गर्नु पर्दछ । एही बिचार लाई लिएर एकसन वोर्क्स नेपालले अगस्त २०१३ मा युवा
दिबस्को अबसर्को दिन्मा मुख्य राजनीतिक kf6Lsf मुख्ये बेक्तित्व, भुत्पुर्ब प्रधानमन्त्री, एन्जिओ
महसङ्को अध्छ्य आधिको अगाडि पेस गरिएको थियो किन्की नेपाललाई शान्ती र सम्ब्रिदी बनाउने
१५ वटा प्रोजेक्ट मा यो पनि छानिएको थियो ।
यो
लेख लेखिरहदा मितेरी रेसाईकल सेन्टर बेक्ति बाट उठेर सस्थगत रुपमा सुरु भएको पनि चार
बर्ष हुँदैछ। पुरना कपडा बेचेर पैसा कमाइ भन्नेहरु हुँदाहुँदै पनि यो फैलिदै छ, हुर्कदै
छ, शुभचिन्तकहरु अर्थात् मित हरु बड्दै हुनुहुन्छ । प्रबिधी र सीप भित्रिदै छ । सबै
भन्दा खुशी त जब केटाकेटिहरु नयाँ कपडामा रमौछन, खुशी हुन्छन तेतिखेर हामी सबै खुशी
हुन्छौ र सबै दु:ख बिर्सन्छौ । अझै खुशी त तेतिखेर लाग्छ जब बर्षउ हेपिएर बसेका महिलाहरु
बेपारी महिला भएर लुगा बेच्न थाल्छन् तेतिखेर हामीले आकाश चुम्छौ र उत्सहित हुन्छउ
फेरी । आउनुहोस् सबै मिली हासौ खुशी हौ र शान्तिको सस्कार निर्माण गरौ ।
Very poor tying though like to post here