Saturday, June 6, 2015

घाम झुल्क्यो,

घाम झुल्क्यो,
उठ भन्नुहुन्थ्यो आमा ।
घाम्ले हैन रैछनि उठौने ?
घाम माथिनै छ,
एक मेलो सक्छौ भन्नुहुन्थ्यो आमा,
घामले हैन रैछ नि मेलो सकौने ।
मेलो,
मन्ले उठौने रैछ, सकौने रैछ,
रैछ तेही मन्को कला ।
रात तेरो हैन,
बिहान् मात्रै तेरो भन्नुहुन्थ्यो आमा,
जुन पनि मेरै,
सुर्य पनि मेरै,
हैन रैछ, छैन रैछ प्रकिर्ती नै .
आउछ आउछ भन्दा भन्दै
आयो आयो भन्दा भन्दै,
आयो गयो, सक्यो भ्यायो सबै .
राखेर सबै धनी गरीब एकै निसाना,
सिकायो को तिम्रो को मेरो एकै कम्पन्मा

Montreal, Canada :)

आमाहरुलाई अपील #GenZProtest, #PostGenZ

सम्पूर्ण आदरणीय नेपाली आमाहरु, आमाको भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुमा सादर अभिवादन | दशैँ, तिहार, छठ आए तर पहिले पहिले झैँ उर्जा द...