Saturday, August 15, 2015

Let's move together

म एकलै रोये,
कोठा थुनेर रोये,
खै कल्ले सुन्यो र ?
पल्लो घरे महिला दाई,
स्-परिवर झुन्डियेर् मरे ।
कोही हेलिएर मरे,
कोही जर खाएर मरे ।
 तर
तर ...
भयो के ?
पायेऊ के ?
एक्दिन समाचार बने ।
च्व च्व गर्ने थुप्रै भये .
फेरी..
फेरी बिर्सिए ।
हराये,
कुल्चिये,
जस्ताको तेस्तै,
हैन ..हैन ...
अझ खतम,
अझै धेरै बर्बादि ।
तेसैले,
उन्मुक्त भएर बाँच्न,
मानिस् भएर बाँच्न,
आगो भएर निस्क ।
हेर
कर्णालीमा हिउ जल्यो,
नजली उजायलो कसरी हुन्छ.
मैन जले जस्तै,
जलौ  , झल झली जलौ  .
एक एक गर्दै जलौ  ।
सबै एक भई जलौ  ।

National Assembly unanimously endorses Resolution Motion on Dignified Menstruation

It was life long advocate to make every menstruators life dignified. March 21, 2025 was a historical day in a course of feminism, developmen...