Tuesday, June 28, 2016

Patience #poem

मैले जानेको को नै सहन् हो,
आमा भन्नु हुन्थ्यो,
सहे एक्दिन देख्न पाईन्छ ।

कबिहरु पनि तेस्ताइ भन्छन क्यारे,
सहु सहु बाबु शाहअनै नसके पनि ।
मैले सकेको छु,
राम्रै सकेको छु ।
सहिरहेको छु,
तिमीले पागल भन्दा,
तिमीले बलत्कार गर्दा,
तिमीले पटक पटक शोषन गर्दा ।
किन्भने,
मलाई सिकाएकै सहन् हो,
पडाएकै सहन् हो ।
मैले जानेको नै सहन् हो ।
तर खेद छैन,
किन भने,
तिम्रो जित,
तिम्रो सज्जनता,
तिम्रो शक्ती,
मात्रै अस्ठयि हुन ।
दिन कुरेर बसिरहेछु,
जहाँ जीत मेरो हुनेछ,
डा के सि को हुनेछ .
अनी सबै शोषितहरुको हुनेछ ।


World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,