Friday, July 1, 2016

#ISEC Kathmandu With

Miteri Recycle Center (MRC) started by Action Works Nepal in 2010. It has long and panic story, you can watch Video under MRC. Since then I am using clothes from MRC.

MRC participated at first International Social Entrepreneurship Conference at Hotal Hyat, June 30 and July 1, 2016.

Very few member are interested to continue it, but I don't like to give up. It has huge scope and great social impact. I am person for action not for saying. Might my friends feel lose their height to talk about MRC nowdays.

FB message
Celebrating Failure and Mistakes at ‪#‎ISEC‬ First International Social Entrepreneurship Conference
Welcome Miteri Recycle Center, Nepal for INTERN/VOLUNTEER OR DONATE or BUY CLOTHES Action Works Nepal
मेरो आमाले मृत्‍यु हुनु भन्दा तेस्तै २ महिना अघी भन्नु भएको थियो - मैले आज जानेको सबै कुर पहिले नै जनेको भये थुप्रै निर्डय गर्दिन थिए, किन मनिषलाई पहिले नै सबै कुरा थाहा हुँदैन । तर तिमीलाई मलाई भन्दा पहिले ज्ञान आउनेछ सोचेर निर्डय लिनु ।
साथीहरुलाई आमलाई भन्दा पनि बडी विश्वाश गर्ने मबाट गल्ती भएको छ। तेसैले साथीहरुले मलाई धेरै प्रयोग गरेका रहेछन, कुराले संसार हाँक्ने, तर काम गर्न पर्‍यो भने कुलेलाम ठोक्ने ।
धाटेको कुरो र फाटेको लुगाले जीन्दगी जान्न, तेसैले प्रयोग भएका लुगाहरु सकलन र रेसाईकल गरेर ग्रामीण बस्ती, काठमाडौं र अन्लाईन पसल गरेको र मैले तिनै लुगा लगाउन् थालेको पनि छ बर्ष लागेछ । इथिक बिर्सिएर नयाँ कथा बुन्नेहरु हराइ रहदा कोही कोही विश्वाश, र मायाको साथ् दिएरहनेहरुको पनि त कमी छैन।
मलाई विश्वाश छ यो अमेरिका, क्यानाडा, बेलायत, फिलिपिन्न्स, भारत, अस्ट्रलिया आदिमा दसकौ देखी सफल छ भने हामीकह नभएर सुख ?
सबै कपडा दिने साथी हरु प्रती म आभारी छु आशा छ माया र साथ् प्राप्त भईरहनेछ 




WithShova 
With Shova, Laxmi and Inge who are with me for MRC 
MRC shop at Hotal Hyat
With Luna and Shova 

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...