Tuesday, January 17, 2017

Human

आमा भन्नु हुन्थ्यो,
रगतको डल्लो हो मान्छे ।
भरे मान्छे त मासु रहेछ ।
हेर्दा हेर्दै चट्टाने पहाड ।
अनी,
बलुवा बनेर पानी सँग पौददो रहेछ।
तेही रगतको प्रकिर्तीमा मिसिस्एर,
फेरी अस्ताउछ मान्छे

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014