Thursday, May 11, 2017

National Song-Nepal is Sangrila

हेर हेर, हेर नेपाल गज्जब छ,
हेर हेर, हेर नेपाल गज्जब छ,


नदी मात्रै हैन, बिजुली एही छ,
पाखुरी मात्रै हैन, रोजगार एही छ .
सुन सुन सुन नेपाल गज्जब छ,
सुन सुन सुन नेपाल गज्जब छ ।

तराइ मात्रै हैन, संसार हाँक्ने हिमाल छ,
तराइ हिमाल जोड्ने, बेजोड् नेपालीमन छ ।
बुझ बुझ बुझ नेपाल गज्जब छ
बुझ बुझ बुझ नेपाल गज्जब छ।

नेपाल राम्रो छ, नेपाल बिबिध छ,
नेपालको भबिस्य हाम्राइ हातमा छ ।
छातीमा हात राखेर भन्छु, नेपाल गज्जब छ
ढिलो नगरौ, गज्ज्ब नेपाल बनाउनु छ ।
हामी सबै मिलेर नेपाल बनाउनु छ ।

ADB_JSP Gathering in 28 May 2025, Hilton Hotel, Kathmandu

 Great Fun with ADB-JSP Team I also shared the conference on #DignifiedMenstruation, happening in 8-10 Dec 2025