Tuesday, August 1, 2017

#teejsong2017, #menstruation

तीजको लहर आयो बरिलै,
 तीजको लहर आयो बरिलै
दाजु भाई, दिदी बहिनी रमाउ बरिलै

+++++++++++++++++
चहिदैन गहना, चहिदैन महँगा लुगा पनि,
पञ्चमी पूजा लाउ, नभने है सबै मिली
 तीजको लहर आयो बरिलै
तीजको लहर आयो बरिलै ,
दाजु भाई, दिदी बहिनी रमाउ बरिलै
+++++++

बिदेशबाट  आयो फोनबनैमा भाउजु बोल्छिन,
मेसेन्जार्मा फुर्किएर आमा नातिनी नचाउछिन्
प्रकिर्ती चिन्न बिज्ञानले सगायो,
अपठ्यरो जिबन सजिलो बनायो
पर्दैन पञ्चमी लाउन,
सुद्ध रगत सिर्स्टी जोगाउन
पर्दैन पञ्चमी लाउन,
सुद्ध रगत सिर्स्टी जोगाउन
++++++
तीजको लहर आयो बरिलै,
तीजको लहर आयो बरिलै
दाजु भाई, दिदी बहिनी रमाउ बरिलै   

     

Dignified Menstruation'

Yesterday, we had wonderful meeting with Hon. Minister Shishir Khanal, Ministry of Foreign affairs about Dignified Menstruation'