Friday, February 9, 2018

Appeal for Nursing Protest 2018

नर्स साथीहरुलाई मेरो अनुरोध
१ आन्दोलनको सातौ दिन बार्ता टोलि गठन गर्ने संकेत देखियो जुन आँफैमा स्वागतयोग्य छ । तर देशै भरी जागेको आन्दोलन भने बार्ताको नाममा रोकिनु हुन्न । पूर्व योजानानुसार झन सशक्त बनाउदै लग्नु पर्छ ।
२ ११ बुदाले आज सम्मको शोषनका सबै पक्ष अझै समेट्न सकेको छैन । हरेक बुदाले आ -आफ्नै द्रिस्टन्त बोकेकोले कुनै एक बुदा सुनुयाहि भयो यसपाली भैइहाल्यो भनेर आन्दोलन छोड्नु हुन्न ।
३ सेबा ठप्प पर्दा बिरामीलाई असर् पक्कै पनि पुगेको छ तर त्यस्को जिम्मा राज्यले लिनु पर्दछ किन भने नर्सिङ पेशालाई राज्यले कहिल्यै पनि बैज्ञानीक र सम्मानित पेशाको रुपमा हेरेन र देखेन ।
४ बार्ता टोलिमा युबा, पिडक् नर्स को पनि सहभगिता आबस्एक छ
५ भाबनामा नर्सले जुगौ बिताए अब त्यो नदोहोरियोस अन्यथा ईतिहासले माफ गर्ने छैन
Nura Sapkota,Laxmi Tamang,Ramesh Subba,Ramesh Aryal,Laxmi Kc,Tara PokhrelRadhika Regmi,Devi SapkotaSumita PathakRamila Chaulagain,

Jan 17, 2018

Dignified Menstruation'

Yesterday, we had wonderful meeting with Hon. Minister Shishir Khanal, Ministry of Foreign affairs about Dignified Menstruation'