डिसेम्बर ११ तारिख (२०१८) नेपाल सरकार, महिनाबारी स्वास्थ्य र सरसफाई
ब्यबस्थापनका छेत्रमा काम गर्ने सस्थाहरुको संजाल (एमएचएम अलाइन्स) को आयोजनामा
आयोजित महिनाबारी सम्मेलनमा काठमाडौँको पाचतारे होटेल याक यन्ड यतीको दोस्रो तलामा
निर्माण गरिएको छाउपडी, छाउगोठको फोटो
संचार माध्यममा
(https://www.mahilakhabar.com/news/2018/12/11/47486.html?fbclid=IwAR1jvXDXLm-g-lEvsWaWXd2ycljIejcf52usFkqB7ha6rOPrHNrSGV8fwL0) आएपछि, यसले केहि प्रश्नहरु उब्जाएको छ जस्तो छाउपडी, छाउगोठको अन्तर्निहित कारण, यसको ब्यापकता, स्वरूप,
बैज्ञानिकपछ, अभियानका आयाम आदि | सदियौंदेखि अभ्यासमा आएको छाउपडी,
छाउगोठ राजनीतिक, आर्थिक, सस्किर्तिक,
सामाजिक, प्राबिधिक, शान्ति, शशक्तिकरण, बिकाश आदि बहुआयामिक, जटिल बिषयलाई एकै
लेखमा स्पष्ट पार्न आफैमा गारो काम हुदाहुदै पनि बच्चाकाल देखिकै रुचीको बिषय
भएकोले यो लेख पस्कने कर्त्यब्य ठानेको छु |