Wednesday, May 13, 2020

Suggestion for Radio Program on Dignified Menstruation amid COVID-19


रेडियो कार्यक्रम: मर्यादित महिनाबारी हामी सबैको जिम्मेबारी
यो बर्षको नारा: महिनाबारीको कुरा मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा

बीच बिचको लागि
१. डिसेम्बर ८ अन्तरास्ट्रिय मर्यादित महिनाबारी दिबस हो |
२. महिनाबारी राजनैतिक र मानब अधिकारको सबाल भएकोले यो महिलाहरुको मात्र सबाल होइन | यो सबैको साझा सबाल हो |
३. तपाई महिनाबारी सम्बन्धी जे सुकै काम गर्नुहोस तर पहिले मर्यादाको बारेमा कुरा गर्नुहोस |
४. सफा प्याड,सफा बस्ने ठाउँ मर्यादित महिनाबारीका अंग त हुन् तर संबिधानमा उल्लेख भए अनुसार मर्यादित भएर बाच्न पाउदैन वा उनीहरुको मानब अधिकार हनन भएको हुन्छ |
५. नेपालको संविधानले दशवटा मौलिक अधिकार मार्फत हरेक छोरी वा महिलाले महिनाबारी भएको बेला मर्यदापुर्बक बाच्न पाउने अधिकार सुनिस्चित गरेको छ |
६. महिनाबारीका कारण कुनै पनि खालको हेलाहोचो, छुवाछुत, हिंसा गरेमा ३ महिना जेल वा तिन हजार रुपिया जरिबाना वा दुवै हुनसक्छ |
७. मर्यादित महिनाबारीमा काम नगरी महिला हिंसा रोकथाम गर्न असम्भब छ त्यसैले घर घरमा मर्यादित महिनाबारीको बारेमा छलफल गरौ |
८. कोरोना भाइरसले महिनाबारी रोक्दैन | अस्पतालमा काम गर्ने डाक्टर नर्स, आइसोलोशन बसेका महिला महिनाबारी भैरहेका हुन्छन कतै उनीहरुलाई हिंसा त भएको छैन |
९. तपाइले बाड्ने राहत प्याकेजमा महिनाबारीको लागि कट्टू, कपडाको प्याड राख्नु भएको छ |     














World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,