#महिनावारीविभेद लाई मानब अधिकारका दृस्टीकोणले बिस्लेषण र सम्बोधन
गर्ने नबिन र बृहत अबधारणा #मर्यादितमहिनावारी हो | हरेक व्यक्ति जो पाठेघर र
अन्डाशय लिएर जन्मनेहरुले #मर्यादितमहिनावारी जीबन जिउन पाउने उनीहरुको संबैधानिक तथा
मानब अधिकार हो | महिनावारी विभेद मानब अधिकारको हनन र लैगिक हिंसाको स्वरूप भएकोले
यसलाई १६ दिने लैगिक हिंसा बिरुद्दको अभियानको १४ औ दिन अर्थात डिसेम्बर ८ तारिखका
दिन मनाइन्छ | हाम्रो महिनावारी जिबन चक्र
भर नै मर्यादित बनाएर बाच्न पाउने हाम्रो मानब अधिकार हो | हरेक पल मर्यादित
महिनावारी दिबस मनाइनुपर्छ तथापी दिबस नै मनाउन ब्यबहारिक हुँदैन | तसर्थ हामीहरु
मर्यादित महिनावारीको आबाज बुलन्द पार्न त्यस्ता दिन वा पलहरु पर्खिरहेका हुन्छौ |
त्यस्तै आजको दिन पनि एउटा अबसर हो | संसारभर नै छरिएर बस्नुभएका बिभिन्न संस्था, व्यक्ति
वा संजालले आजको दिनमा वा आजको दिनको उपलक्ष्यमा मर्यादित महिनावारीको कुनै न कुनै
पक्षलाई दिबसको रुपमा मनाउनु भएकोमा हामी धन्यबाद तथा धन्यबाद ज्ञापन गर्दछौ |
#WeAreCommiittedForDignifiedMenstruation, #MHDay2022
#DignifiedMenstruation is a holistic and innovative
approach to examine and address the #MenstrualDiscrimination. It is human right
of an individual who born with uterus and ovaries in this planet. Menstrual
Discrimination is a form of Sexual and Gender Based Violence and violence of
Human Right therefore it has been celebrating in the 14th day of 16
days of activism or December 8. Menstruators deserve the dignity throughout the
life cycle. Thus, each moment should mark as dignified menstruation moment/day.
Practically, marking dignified menstruation day in everyday is not possible
therefore we are waiting for the opportunities. For instance May 28 is an
opportunity for it. Many individuals, organizations, networks mark today and
May month for dignified menstruation. Global South Coalition for Dignified
Menstruation proud of you all and extend its sincere thanks and gratitude for
it.
#WeAreCommiittedForDignifiedMenstruation,
#MHDay2022