Wednesday, May 15, 2024

16th Five Year Plan- Government of Nepal

 This paper submitted to National Planning Commission





१६ औ योजनामा मर्यादित महिनावारी सबालमा थप्नु पर्ने बुंदाहरु[1]

मुलभूत चुनौती

१४.         समाबेशीकरण – कार्य क्षेत्र मर्यादित महिनावारी मैत्रीको अभाब जसले गर्दा नीति, अभ्यास, नतिजा बिचको खाडल

१५.         महिला बाल बालिका, जेष्ठ नागरिक र सिमान्तिकृत समुदायमा हिसाको मूल कारण देखिने र नदेखिने किसिमका महिनावारी विभेदको अभ्यास रहनु | यसैका प्रभावले असमान शक्ति सम्बन्ध र पितृसत्ताको निर्माण र सबलीकरण गरेर घर सबै भन्दा बढी असुरक्षित हुनु (९३% हिंसा घरमा )

योजनाको क्षेत्र र रणनीति

२. उत्पादन तथा उतापदकोत्वमा उपलब्धि

महिनावारी सामग्री (प्याड, कट्टु, कपडाको पुन प्रयोग गर्न मिल्ने प्याड आदि) प्रयोग कर्ताको चयन, बाताबरण तथा जलबायु मैत्री, स्थानीय तहमा गुणस्तरीय उत्पादन र पहुचको सुनिश्चितता गर्ने |

.    मर्यादित श्रम, उत्पादनशील, एवम् समाबेशी रोजगारीको सृजना

औपचारिक र अनौपचारीक कार्य क्षेत्रलाई मर्यादित महिनावारी मैत्री बनाउदै महिनावारी हुने, रजनोबृति हुँदै गरेका/भएका हरुको सहभागिता गराई समाबेशी रोजगारीको सुनिश्चितता |

. गुणस्तरीय, समन्यायिक एवम् जिबनोपयोगी शिक्षा

प्राथमिक बिद्यालय स्तरदेखि सबै क्षेत्रको बिश्व बिद्यालयसम्म नै मर्यादित महिनावारीको सबाललाई पाठ्यक्रम नै समाबेश गरि सामाजिक न्याय र मानब अधिकारको सस्कार घर, बिद्यालय, समुदाय र कार्यक्षेत्रमा निर्माण (६-९ बर्षको उमेरमा नै महिनावारी विभेद थाहा पाउने, घर नै हिंसाको उधोग भएकोले प्राथमिक तहदेखि नै जानु अपरिहार्य छ ) |

६. गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेबा

`यौन तथा प्रजनन स्वास्थ्यको लागि मर्यादित महिनावारी’ धारणा मूल प्रबाहिकरण गर्दै महिनावारी र रजनोबृतिमा देखिने गम्भीर प्रकारको स्वास्थ्य अवस्थालाई बिशेष प्राथमिकतामा राख्न |

७. गुणस्तरीय पुर्बाधार र ब्यबस्थित शहरीकरण

सार्बजनिक भवन तथा शहर महिनावारी हुने ब्यक्तिहरुकलागी मर्यादित

८. सामाजिक शसक्तिकरण, समाबेशीकरण सामाजिक सुरक्षा

देखिने खालका महिनावारी विभेद भएका क्षेत्रमा मर्यादित महिनावारी प्रबधन गर्न बिशेष कार्यक्रम

११. वातावरणमा तथा जैविक बिबिधता, प्रकोप ब्यबस्थापन र दिगो विकास

मर्यादित महिनावारीलाई मुलप्रबाहीकारण गर्दै विकास निर्माण, प्रकोप ब्यबस्थापनमालाई समाबेशी र जनजीविकासंग जोड्न 


[1] डा. राधा पौडेल rpaudel456@gmail.com, +977 9849596298, (meeting with Hon. Prof. Dr Sangita Singh, NPC-7 May 2024)

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...