Saturday, August 31, 2024

Madi Municiplaity Chitwan _ #DignifiedMenstruation

 








माडी नगरपालिकाले नगरपालिकालाई मर्यादित महिनावारी बनाउन प्रतिबद्दता गरेका छ बुंदा

१.      नगर पालिका स्तरीय मर्यादित महिनावारी नीति

२.     बाताबरण र प्रयोगकर्तालाई हानी नगर्ने, स्थानीय स्तरमा रोजगार दिने महिनावारी प्याड वितरण

३.      समाजमा रहेको महिनावारी विभेद र महिनावारी विभेद सिक्ने उमेरलाई मध्यनजर राखेर महिनावारीलाई मर्यादित बनाउने स्थानीय पाठ्यक्रमको निर्माण र प्रयोग |

४.     बिद्यालयको बाताबरणलाई मर्यादित महिनावारी बनाउने जस्तो भनाइ, अतिरिक्त क्रियाकलाप, बजेट, चर्पी, पानी, प्याड ब्यबस्थापन आदिको व्यवस्था गर्ने

५.     मर्यादित मेनोपज सम्बन्धमा व्यापक सचेतना जगाउने |

६.     नगरपालिका, वार्ड कार्यलयहरुलाई मर्यादित महिनावारी मैत्री बनाउने |

#DignifiedMenstruation in Sarlahi, Lalbandhi

 #DignifiedMenstruation in Sarlahi, Lalbandhi