नमस्किएको फुल !
श्रीनगरको पहाड उकिलिदा उक्लिदै,
बाटोमा भेटेको एउटा छुटै, भिन्नै फुल,
बगैचामा नसुहायेर होला !
पारिजात ?
बाटो छेउमा नै गाडिदीएकि छे.
+
साथी भाई संग गफ लाउदा लाउदै,
कहिले कहिँ सम्झिन्छे,
हडबड गर्दै खोत्तैदिन्छे पानी पनि,
थुप्रिदिन्छे बिदेशी मल पनि,
झारै झारले छपक्क पार्छ,
हजुरमाले कराउदै गोडी दिनुहुन्छ.
तरनि फुल मस्किन्न किन हो?
+
लाग्छ,
मुना पलाए जस्तो, बसन्त बसाए जस्तो,
जुम्लाका स्याउ फुलेजस्तो,आरू बसाए जस्तो.
तर
खुल्दैन मसक्क,देखिन्न लरक्क!
+
घच्चा लाग्छ, कहिले यता त कहिले उता,
बाटोमा हिड्ने छोदुवाहरुको हात र लात,
तर् तर् चोप चुहिन्छ.कालो कालो भएर टुसा झर्छ !!
+
माया गर्दा गर्दै,
पारिजात,
आफैले टुसा भाचेको नि पत्तो पाउन्न,
भल भल रुन्छे कहिले,
पटक पटक बिचलित हुन्छे,
र,
कल्पिन्छे,
उसको नाम बिनाको फुल ,
फर्लक्क परेका पातहरुले सजिउन ,
मग मग बास्ना चल्ने फुलहरुले रन्गिउन्,
हिमालमा नि फुलोस , पहाड तराई सबै तिर फुलोस ,
पुस्पमेलामा उसले न्वारन गरेकै नामबाट उद्घाटन गरियोस ,
+
तर ,
नाबालक उसलाई, के थाहा?
उसको फुल भित्रै भित्रै मक्किसकेको कुरा,
उसकै स्पर्स बिस बनेको यथार्थ,
किताबका साध्य, किताबमा नै सुहाउने बास्तबिकता,
जलबायु परिबर्तनले डुसी छोडेको कुरा,
+
के महत्व ?
तार्ताम्मे नमिलेको मलजलको !
चोटै चोटको पृष्टभूमिमा एक छिनको स्वंग्को!
+
लाग्छ ,
यो बिना नामको फुल, बिना अस्तित्वको रहिरह्नाछ,
बिना बिद्रोह जलबायु परिबर्तन संगै,
नमुस्कुरायेर नै बिलाएर जान्छ .
नमस्कियेर नै वोएलायेर झर्छ.
बाटाको पहिचान बाटो मानै हराउछ !!!!!!!
Just remember to parijat on her 16 death ceremony
Sunday, May 23, 2010
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...