Sunday, June 20, 2010

कुर्नेहरु......
पधेर्निहरु थाकेछ्न,
नाथ्री फुटेको जर्किन छोडेर हिड्न थाले.
नेटवर्क बेस्त, पुन प्रयास गर्नु होला,
सुन्दा सुन्दा, मोबएलले थाकेछ्न,
सिमकार्ड फेर्न थालेछन.
सत्ता र शक्ति कुर्नेहरु,
जोड,भाग,घटौले वाक्क परेछन,
प्रतिपछ नै सर्वस्व देख्न thaale .
साएद,
अनलेन र पार्कमा कुर्नेहरु,
आफै रुदै, आफै मन बुजौदै होलान.
कुर्न सबैलाई गारो त हुदो रहेछ.
थोरै नि धेरै हुदो रहेछ.
कुर्न सचिक्कै गारो नै रहेछ.
फेरी मान्छे,
बहानै बहानामा किन उम्किरहंछ?
सजिलो आफुलाई खोज्छ,राम्रो आफुनै देख्छ.
अरुलाई बहानै बहानामा कुराई रहन्छ, कतिन्जेल ...........

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |