Sunday, June 20, 2010

आखिर माया के हो……?
सिन्दुर हो?
हैन.
सेक्स हो?
हैन.
बिसिस्ट उपहार हो?
हैन.
सम्पति हो?
हैन.
तेसो भए के?
सम्बन्ध संकेत,
विश्वास हो.
निस्कपटता,
निस्चलता हो.
बिबेक,
सत्य संचार हो.
सुमधुर,
खुसि,
सुखी,
सु -सम्बन्ध हो.
सम्मान,
आदर,
सु -उर्जा हो,
सु-पर्स्परता,
बिजय,
जित, हो,
स-प्रेम हो.
नस्वर शक्ति हो,
तर..............
तिमि कसरि प्रयोग गर्दै छौ?
सोधी हेर, खोजि हेर,
मायाको क्यानभासमा,
मायाको ग्राफमा,
आखिर तिमि कसरि प्लोटिंग गरीरहेछौ!

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |