नासो !
ममता,
र,
सम्मानले,
पुलकित भएर,
जुगौ साचेको,
नासो.
सुटुक्क दिए,
चुमी राख्नलाई,
सम्झी बस्नलाई.
विश्वास,
आदर्शलाई,
पन्छाएर,
कतै मिल्कियेछ.
पुन:
पुन:
देख्न नपाउने गरि,
चुम्नै नसक्ने गरि,
सुटुक्कै बिलिप्तियेछ.
अब त,
रित्तो छु,
नागों छु,
नपाउन सक्छु,
न सृजन सक्छु,
न विर्सनै सक्छु,
कस्तो,
सस्तो,
नासो,
ममता!!
बसाउन नसक्ने,
चादनी छर्न नसकने,
मूल्य बिनाको,
मन्येता गुमाको,
सस्तो-सस्तो भो नासो!
Sunday, June 20, 2010
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...