Wednesday, July 7, 2010

हर्स कि बिस्मात?
फुटबल भित्र राजनीति पक्कै घुसेको छ,
तर लाग्दैन,त्यो राजनीतिले नेपाललाई निकास देहोस,
राष्ट्रिय सहमतिको सरकार बनोस,संबिधान जारी होस्.
नेपाली पुछर समाएर दौडनमा अभयेस्त भैसकेको छ.
हैसियत बिर्सेर कुदिरहेको छ,ठोकिन्छ कतै,
भर्सेला परोस, सिकिक्म नबनोस, सत्रुका पाहिला नपरुन.
+
प्रकिर्तिले दिएको रुप कालो,बेहोसीमा आफ्नै नाऊ कुर्लेर,
अमेरिका,युरोप होस् कि, मेची र महाकाली,
असहैया गर्मि होस् वा चरम जाडो,
रुप कालै छ,
सुबोल सुबोल भन्छन,
कसरि हुन्छ सु- सु-बोल?
+
अ-ह...,हुन्न, कदापी हुन्न,
सहमति,सरकार,सु-बार्ता .....
केहि हुन्न.
किन कि,
बेल छामेर हेर,एक चोटी कौवा,काग, चरो बनि हेर.
+
फुटबल, बेल ... नेपालीलाई एकै हो,
रिजल्ट उस्तै उस्तै हुन्छ भने परिबेस फेरेर के भो?
हर्स, बिस्मात मानबिय समबेदना,
महसुस गर्न पाए,केहि हुन्थ्यो कि ?

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |