Tuesday, July 6, 2010

सेताम्मे पुर्पुरो,
ब्लक ब्लक बल्किएको कन्चट !
सेतोको हैरानीले,
आत्तिएर,
झिनै आसमा भए पनि,
कालेको खोजि गरे,
अदालत जाऊ कि नजाऊ भो?
मन मनै सम्झौता भयो.
शर्त एक, शर्त दुइ,शर्त तीन.
चुनाब गरे,
संबिधान सभा गरे,
पत्रकार सम्मेलन गरे,
अख्तियारलाई गुहारे,
राष्ट्रिय दैनिकीमा उतारे,
विधुतीय संचारमा कुदाए,
सेतो उम्रदै छ झन्,झन्!,
बेसहारा लाग्न थालेको छ,
घडीको पेनदुलुम त हैन नि,
नियेती तेस्तै तेस्तै बन्दै छ,
दौडेर बालुवाटार जादा,
बल्खुमा तमासा,
बल्खु नै जाऊ कि गर्यो,
भिड सलः झैँ सानेपा.
सेताम्मे फुले भएर,
नियात्रा हिनेको,
पुग्ने निस्वस्मा थाके.
मित्र राष्ट्र बाट भर्खरै भित्रिएको,
कालो पोतेर एक पटक,
दुनिया लाई झुक्काउने धोको छ.
बजारमा नया कालो को क्या राम्रो प्रचार..आहा... कल्पे जसतै !!!

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |