Friday, June 25, 2010

कविता आई !!
बारखरी संगसंगै आई,
रुप फेरी फेरी आई,
कहिले असू लिएर आई,
कहिले खुसि लिएर आई,
साथी लिएर आई,
एक्लै एक्लै पनि आई,
प्रेम भएर आई,
प्रेमी भएर आई,
आमा भएर आई,
देस भएर आई,
क्रान्ति लिएर आई,
भ्रान्ति लिएर गई,
युवा भएर आई,
सन्तान बनेर बोलाई,
सानी पुतली बनेर आई,
सपना बनेर आई,
बिपना बनेर गई,
विकास बनेर आई,
बारम्बार आईरही,
तिमि नहुदा,टदीदा कविता आईरही,
कविता आईरहंछे,
मसित आई,
तिमीसित नि आउछे,
सबैसित अउछे,
सबै भन्दा नजिककी मित्र,
प्रेमी, आमा,संसार हो कविता,
आईरहंछे,बचैरहंछे. जिबन हो कविता!
छन्द बिना आई,
लय बिना गाई,
स्वोर बिनै सुनाई,
असू पुछेर ग़ई,
दुख लिएर गई,
नया नेपाल दिएर गई.

Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood

  नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |