कविता
ठ्याक्याकै पाचँ वर्षबितेछन् ,
तिमरो र मेरो हिमचिम र बसउठ,
कहिले बालुवाटार,कहिले कोटेश्वर...
लुकेर धुलिखेल, खुलेर पार्क मिलेज,
दुरभाषमा कुरा त कति कति,
संझिदा आङ्गै सिरिङ्ग काउकुती कताकती,
नपत्याए कविता फेरि औला भाँच,
पल्र्टाई हेर कहाँ-कहाँ भए हाम्रा संझौता ।
१२ बुदे संझौता,
८ बुदे संझौता,
३ बुदे संझौता,
कति हुन कति संझौता,
कविताबिर्सियौ कसरी ।
संझौता गर्यौ तिमीले तोड्छौ तिमी आफै,
कहिले हतियारको नाममा,
कहिले धनको धाकमा,
कहिले बिद्यताको शानमा,
कहिले प्रतिष्ठाको बासमा ।
कविताम वाक्क भए,
वाक्क, वाक्क भित्र गरिदिए,
यो सात बुदे पनि,तिमी जे भन,
जे गर फकाउ वा रुवाउ,
यो अन्तिम संझौता हो ।
चाइना, सिंगापुर कता कता,
सवै बिर्सिए झै गर्दछौ फर्किए झै गर्दछौ ।
धोकै धोकाको निबास भित्र विश्वास खोज्दै छु मता ,
यो सात बुदेमा खोजेर हाम्रो सम्मान र नैतिकता ।
Tuesday, November 22, 2011
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...