Sunday, June 23, 2013

फर्मुला खोज्दै अक्षर सँग!


मृत्युसँग जितेको जिन्दगी,
घुस घुसे धमिराको पेवा
बसन्त होस् कि बर्षा
खाएरहन्छ एक नासले
खोजी खोजी औशदी ल्यायो
काम गरे झै लाग्छ
तर उही धमिलो धुलो
तिप्न मिल्छ छोड्न नै
थाहा खोक्रो बडैछ
ढलौछ एक्दिन सारा
हार्न चाहन्न बिल्कुलै
फर्मुला खोज्दै अक्षर सँग! 

Rasuwa Flood Response