Sunday, June 23, 2013

डिप्रेसन्


डिप्रेसन्
क्रोनिक डिप्रेसन्
क्रोनिक डिप्रेसन् ले गालेको देश .
कहिले,
कहिले पेट दु:खछ
कहिले मुटु पोल्छ, पोल्छ एतिकै होकी झै .
एक्लै ,
एक्लै पाटन अस्पातल
एक्लै छिमेकी देशको अस्पातल
उस्तै ,
उस्तै डिप्रेसन् ,
क्रोनिक डिप्रेसन्मा मेरो देश.

Karnali Province, Menstrual Discrimination, Dignified Menstruation

  जनवरी २२ २०२५ आदरणीय मन्त्रि घनश्याम भण्डारी ज्यु