Sunday, June 23, 2013

सर्बभौमा


लाग्छ बहुलाई सके
मर्न नसकेर हो कि
पस्चतापबाट हार खाएर
बहुलएको छु
सजिलो भान भएको
हिजो पिछा पर्नेहरु,
लुरु लुरु जान्छन देखदैनन,
हिजो कुरा कात्नेहरु सन्दर्भ बद्लेक छन
स्वतन्त्र जिबन बल्ल मिलेको
खाए नि भएको
खाएनी भएको
जे गरेनी भएको
बल्ल स्वविमनी लगेको आँफैलाई
सर्बभौमा सम्पन्न
लाग्छ मेरो जिन्दगी को लोभ