Sunday, June 23, 2013

तिमी मरेर बा बचेँका भये हुने ?


मध्य रात्मा
छोरी चिचै
सोधी ?
आमा !
तिमी मरेर बा बचेँका भये हुने ?
सट्न मिल्छ कि के ?
अवाक भये .
सास बद्यो, आँखा तिर्मिरये .
हो 
एक छाक भोकै सुत्दी हो
नमिथो पर्दो हो कहिले कही
तर
आज बारम्बार एकली भएकी छे
पटक पटक अपमनित भएकी छे
उस्को पहिचन गुमएकी छे
पल पल तुहुरी भएकी छे
सट्न सक्छु
सतिन सक्छु,
बिबश पारीबेश भित्र हसिदिएको छु