खिरारे जिन्दाबद !
हैन हैन 
पाती जिन्दाबद !
कसरी ?
जनता जिन्दाबद 
कल्ले ?
को हो चुनाव
मा उथने ?
कसले दिन्छर सर्वभौमा ?
कहाँ छ र
खिरारे लाई सोधे,
सोध्नुपर्छ रे 
पातिलाई सोदे शमती
नजिक 
जनतलाई ?
सोधेनी पाप लाग्छ
पल्लघरे वल्लघरे सोधु कि
?
डरै दरले मर्नु
आश न भरोसको
जर दिएर मर्छन
कि ?
माग्दै माग्दै हिंड्नेकी
लद्दै लद्दै जुत्ने ?
 
 
