Thursday, August 15, 2013

सुन्छु खोलोले घर र टहरो हरु छोड्यो रे


सुन्छु खोलोले  घर र टहरो हरु  छोड्यो रे
खै  म त जहाको  तही  छोड्न  सकिन केहि  .
भन्छन  आकाशमा जुन तारा  देखियो  रे
खै मा त औसिमा नै  छु देख्दिन  केहि
दिउसोको घाम  पनि रात  भयो  रे
भेल, ठेल, बेमेल  बाकी  बसेन केहि .
चराहरु  उद्छन, कमिलाहरु हिद्छन  रे  
खै म त चत्पतौउन  सकिन  पटकै कहिँ 

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation