Thursday, August 15, 2013

बेस्त शहरमा म पनि बेस्त छु


बेस्त शहरमा म पनि बेस्त छु
तिम्रो  खबर राम्रै होला भन्ण्ठनेको छु
माया त खै लाग्छ कि लाग्दैन कुन्नि
जिम्मेबार बन्ने कोसिस गर्दै छु
होला त कतै महगो, बलिउड जस्तै जस्तै
खै के  भयो, को हो, गम्यो  सस्तै सस्तै
लाग्दैन कतै चोट, दुख्दैन कत्तिपनि
बेस्त शहरमा  बेस्त छु, रम्दै येतै  

Dignified Menstruation'

 Here in UK for talks around #DignifiedMenstruation