सुतेको छैन, उठेको को नै कहाँ छु र
हेरेको छैन, आबाज् छेक्नै कहाँ सक्छु र
बिद्रोह छ, धड्कन् बडेको पक्कै हो
कसरी भनु, मेरा शाछी बकिदिने को ?
निरिह बनेको छु परिस्थिती तेस्तै जिर्ण
सुतेको छैन, ठगिएर आँफै आँफै
निश्वासहरुसँग शरण मागेको हो
धड्कन्सँग भागेको हो
थाहा छ म चोर् हैन
विश्वाश छ म ठग् हैन
निस्ठा छ म आत्मघाति बम हुने छैन
तर पनि म कसुर मुक्त छैन
डदेलो लगेको सपना को सिरानीमा
सुतेको छैन, उठेको को नै कहाँ छु र
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...