Sunday, November 17, 2013

बतास झै पंक्षिदिन्छु

मेरो अनुपस्थिती नै तिम्रो खुशी हो भने,
पलायन नै पलायन भैरहन्छु ।
संजोग्ले चौबाटोमा ठोकिये पनि ,
सरी भन्दै अघी बडिदिन्छु ।
नबोलेरै बिना शर्त जन्मिएको विश्वाश,
भाबनामा नै झङिरहोस् शुभकामना दिन्छु ।
जित्छु भन्थेउ, गर्छु भन्थेउ जित्दै जाउ सधैं भरी,
काडासरी, छारोसरी बतास झै पंक्षिदिन्छु ।

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...