दुखान्तमा साथ्हरु पाउनै गाह्रो नियती,
दुखी, निमुखी भैदिन्छ सम्झिएर साहानुभुति ।
रोजिन्छ साथहरु पनि खोजिन्छ मात्र केही,
दुखी बिरही बनिदिन्छ नपाएर तेही उही ।
संगालेर मिउजियममा,सजायर् अती ,
सम्बेदना, स्रदान्जली नामकरन गरीवरि ।
पोखिउन शब्दहरु, छापिउन् पृष्ठ भरी भरी,
औपचारिक ओठहरु अद्रिस्य रहुन सधैं भरी ।
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...