मर्नको लागि जन्मिएको मनुस्य चोला,
मृत्यु मृत्यु नै अन्तिम लछ्य बन्छ ।
शाहस जती हुन्छ जितमा,
तेती नै हारमा बिशक्ती हुन्छ ।
मृत्यु स्विकार्द स्विकर्दै पनि,
अनपेछित, लेखान्तर किन भन्नु पर्छ ।
निश्वास कती थियो, एक्मुठि कि घटिबडी
फुस्क्यो फुस्किएर गयो मुठी नै नकसिने गरी ।