सहमति,
के का लागि?
कसका लागि ?
नौटन्की ।
सडक नाटक,थेटर नाटक,
फेस्बूक नाटक, के के नाटक ।
हात्ती जस्तै,
लुकाउने अनी देखाउने ।
बिल जस्तै,
कर छल्ने र तिर्ने ।
नमुना लोग्ने जस्तै,
रक्सी खाएर कुट्ने कुट्ने,
सरि मागेर लम्प्सार पर्ने ।
सह्मति,
छोरा छोरीको नाममा,
बा आमाको नाममा,
धर्म,कुल्को नाममा,
देश अनी लोक्त्रन्त्र लागि
सहमति,
फेरी अर्को झुकाउने खेल,
फकाउने खेल,
हुँदा हुँदै नगाउने खेल।
सहमति,
मात्र सताउने झेल ।
नचाउने खेल,
झुटै झुट्को जन्झेल ।
Sunday, February 9, 2014
Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I have advised to use the following slogans to all organisations who are interested to organise programs related to MHM. 1. M...
-
Namaste, Salam Alekam and good morning, All protocols observed. ü I would like to extend my sincere thanks and gratitude for this awar...