Sunday, February 9, 2014

Agreement

सहमति,
के का लागि?
कसका लागि ?
नौटन्की ।
सडक नाटक,थेटर नाटक,
फेस्बूक नाटक, के के नाटक ।
हात्ती जस्तै,
लुकाउने अनी देखाउने ।
बिल जस्तै,
कर छल्ने र तिर्ने ।
नमुना लोग्ने जस्तै,
रक्सी खाएर कुट्ने कुट्ने,
सरि मागेर लम्प्सार पर्ने ।
सह्मति,
छोरा छोरीको नाममा,
बा आमाको नाममा,
धर्म,कुल्को नाममा,
देश अनी लोक्त्रन्त्र लागि
सहमति,
फेरी अर्को झुकाउने खेल,
फकाउने खेल,
हुँदा हुँदै नगाउने खेल।
सहमति,  
मात्र सताउने झेल ।
नचाउने खेल,
झुटै झुट्को जन्झेल ।

Menstruation Celebration_Menarche_#DignifiedMenstruation

  बिहानै दैलेखबाट अमर सुनार जीको फोन आयो | दैलेख गुराँसे निवासी मनिषाजीले आफ्नो छोरीको पहिलो महिनावारी, धामी समेत रहनु भएका आफ्ना ससुराबा सह...