Saturday, October 4, 2014

गहिराइ अनुभुत हुँदैछ,

गहिराइ अनुभुत हुँदैछ,
फराकिलो पनि ।
झुन्डिने छोड्नेको ताती,
अमरखहरुको सदै खडेरी ।  
तिन्लाई नलागेको लाज,
कुरी कुरी आँफैले नियती ।
चुडिएको लगाम,
फर्कन्न घोडा पनि ।
मातिएको राजघोडा,
आस्था टुटेको छनी ।

Dignified Menstruation with UN in Nepal

 Dignified Menstruation with UN in Nepal  UN Residence Officer and UNFPA Country representative at Un RC office.