तिम्रो सम्झनामा,
फेरी पनि भाले बास्यो .
कुटुनी बुडि भागीछन धेरै, कतै टाढा ।
सदै झै तिमी एक पेग र् सितन्संगै,
मस्तै मस्तै ।
नसोच्नु गुनासोलाई पोखे भनी,
पाप बोकु म कती कसरी,
हत्केलाले घाम छेकिन्छ कतिन्जेल र ?
भाग्य धिकरे, भगवान गुहारे,
गुजारे थुप्रै बसन्तहरु,
जपे फर्कनन च्ड्कने हुन्डरिहरु ।
पुर्पुरो कस्को बलियो,
ज्योतिस के जानुन,
जच्नु छ तिमी र मैलेनै,
तिम्रो सम्झनामा,
फेरी पनि कुखुराको भाले बास्यो ।
Amplify Change Bath, UK
Tuka and me went to Bath, UK to visit office of amplifyChange. We had great discussion on urgency of #DignifiedMenstruation. This trip was p...
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...