Saturday, October 11, 2014

एकै मुठी सास बिर्सें ।

कहिले तारिक्मा कहिले गतेमा, अौलाहरु भाच्दै भाच्दै बिते ।
मिठा मिठा सपनाहरु, ताराहरु गन्दै ताजै राखे ।
सम्झौता पनि थिए कताकती, खोले, सपारे, चाङ् पारे ।
ढोकेहरु तन्नै थिए, स्वागत मस्तै नै गरे।
नयाँ जोस नयाँ नेपाल,सपना पाली पाली बसे ।
दर्शन दुनियाँको राम्रो, काम  ज्याद्रै चाम्रो, तेन्द्रो ।
पिरै पिर्ले सुके, एकै मुठी सास बिर्सें ।      
Khalanga, Jumla


 

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,