Thursday, December 11, 2014

रित्ता खामहरु पठाएउ ।

तिमी आउने दिनहरु कुर्दै बसे,
तिमी आएछौ, मलाई थाहा दिएनौ ।
तिमी हिंड्ने बाटोहरु दुक्दै बसे,
तिमी हिंडेछौ तर आँखा जुदाएनौ ।
जबाफ कुरी बसे पहिले झै,
खाली खाली रित्ता खामहरु पठाएउ ।
म बिना तिमी बाँच्न सक्ने भये,
तिमी बिना म पनि बचेँ जस्तो गर्नै पर्‍यो ।
भागी भागी हिंड्नु पर्दैन, तिमी स्वतन्त्र छौ
आफुसंगै स्वतन्त्र रहनु, बाच्नु निस्फिक्री चरा झै ।
नरोज्नु त्यो बाटो ग्ल्यानी मेटाउनलाई,
युद त तेतिखेर जितिन्छ, जतिखेर बाअछौ रमाइ रमाइ ।

Dedicated to GBV Survivor woman , Thank you for trusting me and sharing

letter to Educational Minister for endorsing #DignifiedMenstruation in to school curriculum

  आदरणीय महाबीर दाई/मंत्री ज्युमा नमस्कार ! बधाई छ | Photo from 2016 Photo from 2014