Friday, December 19, 2014

मेरा डोबहरु खोजे, रबी संगसँगै पुगे

खुशी हुँदैमा हास्न नसकिने पल,
दुखी रहदैमा रुन नस्किने छण,
मान्छे बाच्नै पर्छ मरेर पल पल ।
धड्कन् उर्लिरहेछ गती नागेर,
टाउको चाडकेइन्छ फुट्नै नसकेर,
आशु बग्दैन, निलिन्छ घुटुकै,
लुकाएर पिडा टाढा टाढा पहाडसंगै  ।
मात्री बात्सल्य फक्रेको छ,
आमा,फेरी आमा बनेर ।
पुल्न्कित छु, शिखर चुमेको छु
छोरी, छोरी  तिमी  पाएर ।
सङ्रशिला तिमी नथाके कहिलै पनि ,
नसुके हिउ बनेर, माटोमा नबिलाये,
अडे सङ्रश गर्दै, हिमाल झै उठे ।
मेरा डोबहरु खोजे, रबी संगसँगै पुगे  

ADB_JSP Gathering in 28 May 2025, Hilton Hotel, Kathmandu

 Great Fun with ADB-JSP Team I also shared the conference on #DignifiedMenstruation, happening in 8-10 Dec 2025