खै कता हो,
किन हो
हराएको हरायै छ
नयाँ बर्ष केही बर्ष यता ।
लाएर मीत,
शितलहर सित,
सेताम्मे हिउसँगै,
कहिले चिप्लिएर,
कहिले पौडिएर,
भाग्दै भाग्दै,
हिंडेको छु खोज्दै,
नयाँ बर्ष केही बर्ष यता ।
हल्ला स्वार सुर,
दिएर जान्छ कतै ,
दम्म बिनाको,
कसी बिनाको,
हुर हुरे नयाँ बर्ष,
नौतन्की खोलमा,
पुरानो देखिएको छ ,
नयाँ बर्ष केही बर्ष यता
Wednesday, December 31, 2014
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...