Wednesday, December 31, 2014
Fake email and life
मेरी प्यारी भन्दै,
तिमी आएऊ ।
बाडेउ ठुला ठुला,
प्रोजेक्ट र स्किम्हरु .
डिलिट नगरेर,
पछाइरहे ,
तिमीले
जहाँ जहाँ जे जे भनी रहेउ
पठाइरहे जे जे मागिबस्छौ
जब म सकिये,
उज्यालो थियो,
म नागै पनि ,
न छोप्न मिल्छ,
न सकिन्छ भाग्न नै
तिमी त
फेयेक् ईमेल रहेछौ,
न समाउने हाङ्यो
न टेक्ने रुख ।
जान्छ र सास पनि भन्ने बितिक्कै,
हत्केलाले मुख छोपेको भान गरेर,
छेकिदै छेकिदै बिजुलिका खम्बामा,
मरेर, सत प्रतिशत मरेर
जिएको नक्कल गर्दै छु ,
म पनि फेयेक् जिन्दगी
फगत बाचिरहेछु ।
Letter to Prime Minister, Home Minister regards to #RasuwaFlood
नमस्कार ! यो संदेश प्रधानमन्त्री, गृहमन्त्रीकोमा पुराइदिनुस है |
-
Accidentally received after four years. Read till end. Sep 7, 2014 /fwf kf}8]n hL ckl/lrt kf7ssf] gd:sf/ . Sep 6 zlgaf/sf] lbg k/]...
-
I learned the word of `Chhaupadi' when I was reviewing the documents for my thesis for Bachelor of Community Health Nursing, 1998. ...