Wednesday, December 31, 2014

May be this is manhood

शायद,
लोग्ने,
हुनुको मत्लब येहि होला,
पर्दा अगाडि अर्कै,
पर्दा पछाडि बेग्लै ।
सकेको कसरी हास्न,
अरुलाई रुआएर बेसरी?
प्रश्न उठ्छ मनमा,
रुवाएर एउटा मान्छे,
बस्छ कसरी फेरी उस्तै सँग ।
हेर्दो हो कसरी,
अनुहारमा उन्को,
अनी उस्तै सानीको ।
भन्नेहरु भन्छन,
महिल हरु पनि के कम् ?
तर,
देख्छु धेरै लोग्नेहरुको ।
पल पल,
शब्द शब्द बिर्सिएर,
फेरी ,
तिनै
पल पल,
शब्द शब्द कसरी बच्दहोलान?
अनी
फेरी
उस्तै उस्तै
सपना कसरी बडदहोलन .
शायद
लोग्ने हुनुको अर्थ नै येहि होला ।

#DignifiedMenstruation #dignifiedmenstruation2025 #booklaunch #lesbian #bisexual #queerwomxn

  𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐀𝐧𝐧𝐨𝐮𝐧𝐜𝐞𝐦𝐞𝐧𝐭 We are thrilled to announce that the groundbreaking book "Claiming #DignifiedMenstruation :...