Saturday, January 10, 2015

मेरो पहिलो भाषा

मेरो पहिलो भाषा 
पहिलो सास फेरेको भाषा
मन्छे जस्तै भएर पाएको भाषा
फेरी पनि पहिलो हुन्न किन
म दुख्दा रुन हुन्न किन
मैले चिच्याएर पाउन्न रुन किन


Dedicated to Shranshila 

Dignified Menstruation with UN in Nepal

 Dignified Menstruation with UN in Nepal  UN Residence Officer and UNFPA Country representative at Un RC office.